दफा ४६
शिक्षण संस्थाको दायित्व
: अपाङ्गता भएका व्यक्तिलाई यस ऐनमा उल्लेख गरिएका शिक्षा सम्बन्धी व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व सम्बन्धित शिक्षण संस्थाको हुनेछ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ७: प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउनेदफा ८: भेदभाव विरुद्धको अधिकारदफा ९: सामुदायिक जीवनको अधिकारदफा १०: संरक्षणको अधिकारदफा ११: राजनीतिक सहभागिताको अधिकारदफा १२: नीति निर्माणमा सहभागिताको अधिकारदफा १३: संस्था खोल्ने अधिकारदफा १४: सांस्कृतिक जीवनमा सहभागी हुने अधिकारदफा १५: सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकारदफा १६: सामाजिक सुरक्षाको अधिकारदफा १७: सूचना तथा जानकारीको अधिकारदफा १८: आवतजावतको अधिकार
परिच्छेद - ७
दफा २८: निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेदफा २९: पुनस्र्थापना सम्बन्धी व्यवस्थादफा ३०: पुनस्र्थापना कोषदफा ३१: अनुसन्धान गर्ने गराउनेदफा ३२: सामाजिक सुरक्षादफा ३३: सांस्कृतिक अधिकार तथा मनोरञ्जनदफा ३४: खेलकुदमा सहभागी गराउनेदफा ३५: मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधादफा ३६: कारागारमा राख्न नहुने